citizens life insurance long ad
stcnepal long ad

आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ क्यापिटलवीच सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डिम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।
यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

IME Life
kumari