stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त भएका छन् । बैंकको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा विश्व प्रकाश गौतम नियुक्त भएका हुन् ।

उनलाई साउन ५ गतेकै मितिबाट लागू हुनेगरी नियुक्त गरिएको हो ।

prabhu mahalaxmi
kumari