stcnepal long ad
ime life insurance
national life
global ime bank long

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको  १ लाख १ हजार ५३६  कित्ता गरी  कुल १ लाख ४ हजार ८१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर जोकोही सर्वसाधारणले किन्न पाउने छन् ।इच्छुक खरिदकर्ताले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari