stcnepal long ad
ime life insurance
global ime bank long

बलेफी हाईड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।

बलेफी हाईड्रोपावर लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाण्डौंलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

अब यस बलेफी हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड मार्फत हुने छ ।

बलेफी हाईड्रोपावर लिमिटेडको संचालक समितिको दरवारमार्ग काठमाडौंमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक  समारोहबिच  शेयर रजिष्ट्रार  परिर्वतन  सम्बन्धी  सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

prabhu mahalaxmi
kumari