citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले काठमाडौं स्थित हिल्टन होटलमा विशेष छुट पाउने भएका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुले फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आइरहेको छ ।

IME Life
ofukuro
kumari