stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेकपा (एमाले) ले आज आइतबार सचिवालय बैठको आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सत्तारूढ नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

एमालेका अनुसार आज बस्ने सचिवालय बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने जानकारी दिएको छ।

आज बस्ने बैठकमा राजसंस्था समर्थकहरूले १५ गतेदेखि गर्ने भनिएको आन्दोलनबारे पनि छलफल हुने एमालेले जनाएको छ।

prabhu mahalaxmi
kumari