stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा रिलायन्स इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक मीना कुमारी सैंजु नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सानिमा रिलायन्सको स्वतन्त्र सञ्चालक पदमा मीना कुमारी सैंजुलाई नियुक्त गरिएको छ ।

इन्स्योरेन्स कम्पनीको मिति २०८२ वैशाख २६ गते बसेको सञ्चालक समितिको ४३ औं बैठकबाट रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सैंजुलाई नियुक्त गरिएको हो । सैंजुलाई मिति २०८२ वैशाख २६ देखि लागु हुने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari