citizens life insurance long ad
stcnepal long ad

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६० रुपैयाँ पुगेको छ ।

IME Life
kumari