कालिञ्चोक दर्शनले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने
काठमाडाैं Dec 27, 2024 पुस १२, २०८१
Aarthik Sanjal
690
shares
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको कालिञ्चोक दर्शन लिमिलेडका प्रबन्धक तिलक दुलालले जानकारी दिनुभयो ।