stcnepal long ad
nabil bank
macchha(MBL)

आज शेयर बजार सहित बैंक तथा वित्तीय संस्थाबन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज शेयर बजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले धान्य पूर्णिमा, उधौली पर्व र योमरी पुन्हिका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसहित बैंक तथा वित्तीय संस्था भोलिदेखि नियमित समयमै खुल्नेछन् ।

prabhu mahalaxmi
kumari