stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

दशैं बिदामा निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

निगमले बुधवार एक सूचना जारी गरी स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari