stcnepal long ad
ime life insurance
national life
global ime bank long

एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

IME Lifesidebar
kumari