stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिद लागि आवेद नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari