stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौंका पेट्रोल पम्पहरु ट्याङ्कर व्यवसायीहरुको विरोधका कारण  बन्द

ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ट्याङ्कर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण राजधानीमा पेट्रोल अभाव देखिएको छ ।

थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरु व्यवसायीहरुले रोकेका छन् । ट्याङ्कर राजधानी छिर्न नपाएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । धेरैले पेट्रोल छैनको बोर्ड लगाएका छन् ।

IME Lifesidebar
kumari