stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सुनको भाउ हालसम्मकै उच्च

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । हिजो सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने २५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari