citizens life insurance long ad
stcnepal long ad

सानिमा लाईफ र जिआईटीबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जिआईटी संस्थाबीच सम्झौता भएको छ । जीवन बीमा व्यवसाय बृद्धि गर्ने उद्देश्यले सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गल्र्स इन टेक (जीआईटी) नामक संस्थाबीच आज सम्झौता भएको हो ।उक्त सम्झौतापछि सानिमा लाईफको जीवन बीमा व्यवसाय बृद्धि हुने विश्वास लिएको छ ।

IME Life
kumari