citizens life insurance long ad
stcnepal long ad

आइएमई लाइफका ग्राहक तथा अभिकर्ताले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।

यी दुई कम्पनीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आइएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउने भएका हुन्

यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ता महानुभावहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए।

IME Life
kumari