stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन सहकारीलाई निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले सहायक सूचना अधिकारी नियुक्त गरी त्यसको विवरण पठाउन सहकारीहरूलाई निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

महानगरपालिको निर्देशन अनुसार महानगरभित्रका प्रत्येक सहकारी संस्थाले एक जना अनिवार्य सहायक सूचना अधिकारी नियुक्त गर्नुपर्ने छ।

‘काठमाडौँ महानगरपालिका भित्र रहेका प्रत्येक सहकारी संस्थामा अनिवार्य एक जना सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन निर्देशानुसार अनुरोध छ,’जारी सूचनामा उल्लेख छ।

prabhu mahalaxmi
kumari