stcnepal long ad
global ime bank long

आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आज (शुक्रबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियालको  मूल्य एकको  खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६  रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari