stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घोराही सिमेन्टको बोनश शेयर नेप्सेमा सुचिकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ५९ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो ।

घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

अब शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

prabhu mahalaxmi
kumari