stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सले कर्मचारीको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्नेछ ।

सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनकिो इमेल ठेगानामा पठाउनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

IME Lifesidebar
kumari