stcnepal long ad
ime life insurance
national life
global ime bank long

साल्ट ट्रेडिङ कर्पोरेसनको चैत २३ गते वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले चैत २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।कम्पनीको सञ्चालक समिति बैठकले चैत २३ गते सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहेका सेयरधनीले गत आवको नाफाबाट लाभांश पाउने छन् भने साधारण सभामा भाग लिन पाउने छन् ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ।

IME Lifesidebar
kumari