citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Life
kumari