stcnepal long ad
global ime bank long

आज बुधबार पनि सुन चाँदीको भाउ गिरावट 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार  ३०० रुपैयाँमा  कारोबार  भएको  छापावाला  सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज  चाँदीको मूल्य आज १० रुपैयाँले घटेर  प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

IME Lifesidebar
kumari