citizens life insurance long ad
stcnepal long ad

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ९.५० % बोनस सेयर र कर प्रयोजनका लागि ०.५० % नगद गरी कुल १० % लाभांश वितरण गर्दैछ ।

लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Life
kumari