699
काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १ करोड ८५ लाख ५२ हजार १० % कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।
यस कम्पनीले बिक्री गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने छ ।
Aarthik Sanjal