stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली बजारमा आज सुनको मूल्य घटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

हिजो (बिहीबार) प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १९ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

prabhu mahalaxmi
kumari