citizens life insurance long ad
stcnepal long ad

राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

अब एक दिनमा कति पटक रकम जम्मा गर्न पाइन्छ ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा बढाएको छ । केन्द्रीय बैंकले तिहारलाई लक्षित गर्दै सीमा बढाएको हो ।

बैंकले कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मलाई प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जनाएको छ । यसअघि एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो ।

IME Life
kumari