stcnepal long ad
ime life insurance
global ime bank long

घलेम्दी हाइड्रोपावरको शेयर मूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । घलेम्दी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ। हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्काशनका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजना गरी नयाँ मुल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १२४ रुपैयाँ ८७ पैसा कायम गरेको छ। कार्तिक १२ गते दशैँपछि सोहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

prabhu mahalaxmi
kumari