stcnepal long ad
ime life insurance
global ime bank long

त्रिभुवन विमानस्थलबाट सोमबार अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो (सोमबार) अहिलेसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएका छन् ।

विमानस्थलका अनुसार सोमवार १ सय १४ वटा उडान तथा अवतरण भएका छन् । १ सय १४ वटा उडानबाट १६ हजार ५ सय ९ जना यात्रु ओहोरदोहोर गरेका विमानस्थलले जनाएको छ ।

prabhu mahalaxmi
kumari