citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सले सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी माग 

Nimb long ad
Prabhu Insurance Long Ad

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी माग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च सब ब्रान्च म्यानेजर, हेड अफ ब्रान्च, विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेश, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ब्रान्च सब ब्रान्च म्यानेजर पदका लागि ब्याजर डिग्री गरी केही वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने विजनेश डेभलपमेन्ट कोअडिनेटरका लागि प्लस टु उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीको भनाई छ ।

IME Life
kumari