citizens life insurance long ad
stcnepal long ad

आज सुनचाँदीको भाउ सामान्य घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

IME Life
kumari