citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग टोटनहम पराजित भएको छ । टोटनहमको घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी २ –० ले विजयी भएको हो ।

सिटीका इअरलिङ हराल्डले खेलको ५१ औँ मिनेतमा शुरुवाती गोल गरे । यस्तै उनले थपिएको इन्जुरी समयको पहिलो मिनेट मै पेनाल्टीमा अर्को खोल गरेका थिए ।

सिटी ३८ खेलमा ८८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक छ । समान खेलमा ६३ अंकसहित टोटनहम पाँचौँ स्थानमा छ ।

himalayan life insurance
igi long