prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

आइएमई पे क्यासब्याक अफर सार्वजनिक

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।

 

 

 

“प्रिमियम तिरौं क्यासब्याक पाऔ” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउने छन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नुहुनेछ ।

२५ जेठ २०७९, बुधवार १७:२८ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads