citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन) द्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरुले अनलाइन टिकट खरिद गर्न सक्नेछन् ।

टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट संख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरि टिकट बुक गर्न सकिनेछ ।

परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप लाभ प्रदान गर्दै आएको जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank