stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चित्रबहादुर केसी बाग्लुङ १ बाट विजयी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे।

prabhu mahalaxmi
kumari