stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिनियाँ कम्युनिष्ट पार्टीको टोली र प्रचण्डबीच भेटवार्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेकपाका अध्यक्ष (प्रचण्ड–नेपाल समूह) पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा पुगेर भेटवार्ता गरेको छ ।

सोमबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ प्रचण्डलाइ भेट्न खुमलटार पुगेका थिए ।

टोलीसहित पुगेका उनले अध्यक्ष प्रचण्डसँग भेटेर नेपालको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्रको विग्रहका विषयमा छलफल थालेको बताइएको छ ।

नेकपामा विभाजन भएपछि सकेसम्म पार्टी एकढिक्का बनाउने कसरतका लागि चिनिया टोली काठमाडौँ आएको थियो । उक्त टोलीले आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेको थियो ।

IME Lifesidebar
kumari