stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो । बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइ सक्नुपर्नेछ।

साथै, एघारौँ महाधिवेशनपछि नेताहरूको कार्य विभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari