sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

जुम्ला । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै शाहीले विजयी हासिल गरे ।

शाहीले २२८१९ मत पाए भने माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाइन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए ।

prabhu bank
nawakantipur long