citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यही पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार देउवाले सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् ।

यसका साथै देउवाले भारतीय अन्य मन्त्रीहरूलाई पनि गुजरातको गान्धीनगरमै भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

IME Life
kumari