citizens life insurance long ad
stcnepal long ad

भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल कार्तिकमा नेपाल भ्रमणमा आउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण  कार्तिक महिनामा हुने भएको छ । यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले  २०७६ माघ २० गते नै निर्णय गरेको थियो ।

यस भ्रमणकै अवसरमा  राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीद्धारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

IME Life
kumari