citizens life insurance long ad
stcnepal long ad

डा. केसीको समर्थनमा नेविसंघको विरोध प्रदर्शन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीकामाग पुरा गर्न सरकारलाई दवाव दिन भन्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरीब जनताको पक्षमा आवाज उठाउने डा। केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । तर सरकारल डा। केसीकामाग पूरा गर्न गम्भिर नदेखिएको काफ्लेले बताए ।

सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा। केसीका माग सम्बोधन गर्न नचाहेको उनले बताए ।

IME Life
kumari