stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महालक्ष्मी नगरपालिक–(८ लुभु बस्ने ३५ वर्षीय बिजयन्द्र रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ माघ २२ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका रिमाललाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट फेला पारी पक्राउ गरेको हो ।
रिमाललाई कैद तथा जरिवना अशुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त परिसरले जनाएको छ ।

IME Lifesidebar
kumari