stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आज ललितपुरका विभिन्न ठाउँमा एक घण्टा बिजुली नआउने

Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरका विभिन्न ठाउँमा आज एक घण्टा बिजुली नआउने भएकोे छ । नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार ललितपुरका ५ फिडरमा लोड तथा परिर्वतन गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म बिजुली जाने भएको हो ।

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल–२ फिडर, इमाडोल–३ फिडर र लुभु फिडरमा लोड परिर्वतन गर्ने केन्द्रले जनाएको छ । हरिसिद्धि, गोदावरी, हात्तिवन, सरस्वतीटार, ग्वार्को, टिकाथली, लुभु, लामाटार लगाएतका क्षेत्रमा एक घण्टा बिजुली जाने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।

prabhu mahalaxmi
kumari