stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निजी विद्यालयको ठगी र लुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौ । सरकारले निजी विद्यालयले विद्यार्थीलाई जुम मार्फत अध्ययन गराउन सक्ने तर त्यसको शुल्क लिन नपाउने निर्णय गरेको छ ।
तर, नाम चलेको विद्यालय बृहस्पति विद्या सदनले पैसा नदिएका विद्यार्थीलाई आन्तरिक परिक्षा दिनबाट बन्चित गरेको हो । सो विद्यालयको आन्तरिक परीक्षा इन्टरनेटबाटै सोमबारबाट सुरु भएको छ ।
तर, प्रति विद्यार्थी एक लाखभन्दा बढीको बिल पठाएको विद्या सदनले धेरै विद्यार्थीलाई परीक्षाबाट निस्कासन गरेको छ ।
prabhu mahalaxmi
kumari