citizens life insurance long ad
stcnepal long ad

बजारमा आज सोमबार सुनको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले बढेर ४ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari