stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुन चाँदीको घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari