stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यू कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित हुनु भएको छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित गर्नुभएको हो ।

कोशी प्रदेशमा जन्मिइ कोशी प्रदेशको नाम उच्च राख्न सफल देश विदेशमा रही विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिदै आएको छ ।

prabhu mahalaxmi
kumari