stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कलंगा हाइड्रो र सनिगढ हाइड्रो कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ ।

यसैक्रममा सेबोनले आज कलंगा हाइड्रो लिमिटेडलाई ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो यसअघि नै कम्पनीले आईपीओ निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यता, सेबोनले आजै सनिगढ हाइड्रो लिमिटेडलाई ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

आईपीओ निष्काशनका लागि उक्त कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । सेबोनबाट अनुमति पाएसँगै दुबै कम्पनीले आईपीओ निष्काशनको तयारी शुरु गरेका छन् ।

prabhu mahalaxmi
kumari