citizens life insurance long ad
stcnepal long ad

राष्ट्र बैंकबाट आशा लघुवित्तको लाभांश स्वीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ।

केन्द्रीय बैंकले मंसिर ५ गते आशा लघुवित्तलाई प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो। अब संस्थाले आफ्नो आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्नेछ।

संस्थाले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

IME Life
kumari